हिरासतमै गुणराज लोहनीकाे स्वास्थ्यमा गम्भीर समस्यापछि अस्पताल भर्ना

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा रहेका लोहनीलाई गम्भीर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । लोहनीलाई सोमबार साँझ वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि लोहनीलाई हेटौडाबाट उपचारको लागि काठमाडौं ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार लोहनीलाई अहिले वीर अस्पतालको इमरजेन्सीमा राखेर उपचार गरिँदैछ...पुरा पढ्नुहोस

गुणराज लोहनीलाई चितवनबाट तेस्राे पटक पुनः गिरफ्तार

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई आइतबार चितवनबाट पुनः गिरफ्तार गरेको छ । गत माघ ६ गते चितवनबाट गिरफ्तार भएका लोहनी करिब एक महिनाको हिरासत बसाइपछि आइतबार अदालतबाट रिहा भएका थिए । उनलाई अदालतपरिसरबाटै गिरफ्तार गरेर मकवानपुरतर्फ लगिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । गम्भीर अस्वस्थताका कारण पार्टीबाट...पुरा पढ्नुहोस

हिरासतमै गुणराज लोहनीकाे स्वास्थ्यमा गम्भीर समस्यापछि अस्पताल भर्ना

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा रहेका लोहनीलाई गम्भीर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । लोहनीलाई सोमबार साँझ वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि लोहनीलाई हेटौडाबाट उपचारको लागि काठमाडौं ल्याइएको थियो । पारिवारिक...

गुणराज लोहनीलाई चितवनबाट तेस्राे पटक पुनः गिरफ्तार

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई...

देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने महराको प्रतीज्ञा

निवर्तमान सभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका...

बाँकेबाट परासी लैजाने क्रममा अास्थाका बन्दीहरूलाई चरम यातना दिएको खुलासा

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जेल हिरासतको क्रममा चरम यातना दिएको खुलासा...

जनयुद्धको दिवसकाे अबसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

  नेपाल कम्युनिष्ट पार्टी कालिकोटले फाल्गुण ५ गते २५ अौ जनयुद्द दिबसको अबसरमा जिल्ला...

अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष...

कृष्णबहादुर महराले पाए सफाइ

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिएको छ । जिल्ला...

ने.क.पा.का नेता दिपेश राई,माईला लामासहित ४ जनालाई पुनः गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृकृटीलाई सुनसरी जिल्ला...

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाद्वारा २५ अौं महान जनयुद्ध दिवस सम्पन्न

  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय ब्युरो पुर्वी एसिया अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा...

NGO, एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन नेकपा पश्चिम रुकुमको चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले गैरसरकारी संस्थाका कार्यालय,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी दिएको छ । जिल्ला एनसेल टावरमा भएको अाक्रमण को जिम्मा लिदै नेकपाले जनविरोधी काम गरेको भन्दै वित्तीय संस्था देखि जनप्रतिनिधिको...

जिर्न अवस्थामा रहेको ऐतिहासिक मन्ठाेर्या मन्दिरकाे पुर्ननिर्माण कार्य सम्पन्न

  जिर्न अवस्थामा रहेको थारू ऐतिहासिक मन्ठाेर्या मन्दिरकाे पुर्ननिर्माण कार्य भर्खरै सम्पन्न भएको छ । दाङको...

थारु समुदायको मौलिक पहिचान बचाउन आवश्यकः

निता चौधरी तुलसीपुर २७ पौष । थारु समुदायको मौलिक पहिचान बचाउन आवश्यक भएको तुलसीपुर उपमहानगरपालिका...

दाङमा माघ साँस्कृतिक महोत्सव २०७६ काे उद्घाटन

घोराही, दाङमा माघ साँस्कृतिक महोत्सव शुरु भएको छ । थारु कल्याणकारीणी सभा दाङको आयोजनामा माघ...

आस्थाका राजबन्दीहरूले कारागारभित्रै मनाए २५ औँ जनयुद्ध दिवस

  हजाराैँ मानिसहरूलाई मुक्तियुद्धमा सहभागी बनाउने र लाखौँ मानिसहरूलाई चलायमान बनाउने गौरवशाली जनयुद्ध दिवस खुला आकाशमा मात्र नभएर बन्द पर्खालभित्र पनि भव्य रूपमा मनाइएको छ । आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूले बन्दीगृहमा २०५२ साल फागुन १ गते जनयुद्ध आरम्भ...

ने.क.पा. कालिकोटले दर्जन ठाउँमा जनयुद्द दिबस कार्यक्रम गरि मनायो

ने.क.पा. कालिकोटले २५ अौं जनयुद्द दिबसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित दर्जनजति ठाउँमा भब्य रुपमा सम्पन्न...

थबाङमा ने. क. पा. द्वारा भव्य जनयुद्ध दिवस कार्यक्रम उद्घाटन

  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अाज राेल्पाकाे थबाङमा २५ अाैं जनयुद्ध दिवसकाे अवसरमा भव्य...

युवा संगठन राप्तीको राजनैतिक / वैचारिक प्रशिक्षण सम्पन्न

  युवा संगठन नेपाल, राप्तीको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण हालै सम्पन्न भएको छ । नेपाल...

सरकारको ऋण १० खर्ब नाघ्यो, एक वर्षमै थपियो १४ प्रतिशत

 देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो । यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको...

नेपालको ऋणभार चुलिदै: प्रत्येक नेपालीको टाउकोमा ३६ हजार ऋण !

  नेपालको ऋणभार चुलिदै गएपछि करिब साढे १० खर्ब रुपैयाँ ऋणमा डुबेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर...

सरकारी सम्पत्तिको दोहन गर्न राज्य सञ्चालकहरु नै लागेको भन्दै युवा संगठनकाे विरोध(विज्ञप्तिसहित)

युवा संगठन नेपालले वर्तमान बामपंथी सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ । नेकपा निकट युवा...

ने.क.पा.ले गर्यो विवादित व्यापारी अजयराम सुमार्गीको २५ रोपनी जग्गा कब्जा

पोखरा, ९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विवादित व्यापारी अजयराम सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको...

हिरासतमै गुणराज लोहनीकाे स्वास्थ्यमा गम्भीर समस्यापछि अस्पताल भर्ना

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा...

गुणराज लोहनीलाई चितवनबाट तेस्राे पटक पुनः गिरफ्तार

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई...

देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने महराको प्रतीज्ञा

निवर्तमान सभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका...

बाँकेबाट परासी लैजाने क्रममा अास्थाका बन्दीहरूलाई चरम यातना दिएको खुलासा

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जेल हिरासतको क्रममा चरम यातना दिएको खुलासा...

जनयुद्धको दिवसकाे अबसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

  नेपाल कम्युनिष्ट पार्टी कालिकोटले फाल्गुण ५ गते २५ अौ जनयुद्द दिबसको अबसरमा जिल्ला...

अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष...

कृष्णबहादुर महराले पाए सफाइ

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिएको छ । जिल्ला...

नेकपाका ३ नेताकार्यकर्तालाई प्युठान अदालतले रिहा गर्न अादेश दिएपनि पुन: गिरफ्तार

  नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु सुर्य, प्रकाश, केशवलाई प्युठान जिल्ला अदालतले धराैटीमा रिहा गर्न...

-
भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध सडक कविता आन्दोलन सुरु

  २४ मङ्सिर, काठमाडौ । कालापानी लिपुलेक लिम्पियाधुरा लगायत देशका विभिन्न भुभागहरुमा भारतिय हस्तक्षेप र...

बर्दियाका विभिन्न बस्तीमा सामनाको जनसंगीत अभियान तीब्र

अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गतको केन्द्रिय टोलि सामना जनसाँस्कृतिक परिवारले जनयुद्धको झल्को दिने गरि...

नख्खु जेलमा आयोजित दसैँ कार्यक्रममा माइला लामाले बन्दीलाई भावुक बनाए

काठमाडौं, २०७६ सालको दसैँको अवसर पारेर नख्खु कारागार न्यु ब्लकले आयोजना गरेको दसैँ शुभकामना तथा...

दिल्ली रिझाउन एक अर्ब खरानी,नेपाली संस्कृतिविरुद्ध सरकारकै नाङ्गो संलग्नता

असार १२ गतेको वली नेतृत्वको सरकारले भारतीय चलचित्र प्रवद्र्धनमा संलग्न इन्टरनेसनल इन्डिया फिल्म...

ज्युदै गनाएका लास र मृत्यु सैयामा छट्पटाएका तिनीहरु

मानव सभ्यताको विश्व इतिहास संघर्षको इतिहास हो । विकासक्रमको यो चरणसम्म पुग्दा संघर्ष नै...

वर्तमानमा टेकेर इतिहास फर्केर भविष्यलाई हेर्दा

    जनताकाे सुदिन स्वर्णिम संसार ल्याउन र देशकाे स्वाधिनता जाेगाउन पहिलाे र अकाट्य सर्त नै...

देश दुर्घटना उन्मुख छ

  आजको परिवेश समय पेचिलो छ, राष्ट्र सङ्कटमा छ, सिमा अतिक्रमण बढ्दो छ, ठगी बेइमानी...

रास्ट्रपति रनिङ शिल्ड सम्पन्न, गोरखाले चुम्यो उपाधी

      लक्ष्मण बस्नेत, माघ २७ तुलसिपुर दाङ । तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ...

रास्ट्रपति रनिङ शिल्ड जारी, गोरखाको अग्रता कायमै

लक्ष्मण बस्नेत माघ २६ तुलसिपुर दाङ ! गोरखा मा.बि.तुलसीपुर, शहिद स्मृति मा.बि.बनकट्टिको खेलमैदानमा जारी तुलसिपुर उपमहानगरपालिका...

तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्डको तयारी तिब्र

    लक्ष्मण बस्नेत माघ २० तुलसिपुर दाङ ! तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ...

प्रथम खुला फुटसलको उपाधी ज्ञानज्योतिलाई

लक्ष्मण बस्नेत माघ ४ तुलसीपुर दाङ । दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता २०७६ को उपाधी...

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाद्वारा २५ अौं महान जनयुद्ध दिवस सम्पन्न

  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय ब्युरो पुर्वी एसिया अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले...

नेपाली जनप्रगतिशिल मोर्चा साउदीद्वारा पनि २५ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय ब्यूरो मध्यपुर्ब जिल्ला अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा साउदीले संसदीय...

नेपाली जनप्रगतिशिल माेर्चा कतारद्वारा २५ औं जनयुद्ध दिवस भब्य रुपमा सम्पन्न

नरेश बिश्वकर्मा कतार, १४ फेब्रुअरी २०२० “विकासको नाममा विदेशी हतियारसहित देशमा फैलिरहेको MCC आतंकलाई...

नेपाली जनप्रगतिसिल मोर्चा साउदीले दियाे ६३ नेपाली महिलालाई न्याय

  नेपाली जनप्रगतिसिल मोर्चा साउदी द्वारा – साउदी अरबमा समस्या मा परेका ६३ जना...

चीनमा कोरोना भाइरसबाट २ सय ५९ जनाको मृत्यु, हजारौं प्रभावित

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म २ सय ५९ जनाको मृत्यु भएको छ । चिनियाँ...

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा सरकार र कलेजबीच सहमति अस्वीकार

आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति...

यी काँचो खानेकुराले स्वास्थ्यकाे लागि उत्तम मानिन्छ !

पोषणबारे विज्ञानको एकपछि अर्को नयाँ खोजको एउटै निष्कर्ष निस्कन्छ– खानामा स्वास्थ्यलाई प्रतिकूल गर्ने...

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको मृत्यु

  कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको छ । कुवेतमा बालुवाको...

इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा आक्रमण

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा...

इरानी सैन्य कमाण्डरकाे हत्या गर्नु अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मान्यता विपरित हो : चीन

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले प्रतिकृया...