राप्ती गाउँपालिका प्रशासन प्रमुख विहीन

प्रकाशित मिति : बुध, कार्तिक ८, २०७४



ओमप्रकाश गुप्ता
भालुबाङ ८ कार्तिक । राप्ती गाउँपालिका आज भो लि प्रशासन प्रमुख विहीन भएको  छ । गाउँपालिकाका कार्यकारी अधिकृत तिलकबहादुर खड्काको  एक महिना अगाडि गृहमन्त्रालयको  सचिवालय काठमाडौ ंमा सरुवा भएको  र उक्त पदमा अकोर्  व्यक्ति नआउदा समस् या परे को  गाउँपालिका अध्यक्ष नुमानन्द सुवे दीले  बताए । प्रशासन प्रमुख नहुँदा गाउँपालिकाबाट प्रवाह गरिने  वित्तीय कारो वार, विकास निर्माणका यो जनाहरु ठप्प भएको  गाउँपालिकाले  जनाएको  छ । सो  विषयमा वडा तहमा के  कस् ता समस् या छन् भने र वडा नं. २ का अध्यक्ष जगतबहादुर थापालाई प्रश्न गर्दा आर्थिक वर्षको  चौ मासिक अवधिको  प्रथम कार्यकाल समाप्त हुँदा सम्म गर्नु पनेर्  कामहरु प्रभावित भएको  बताए । त्यसै गरी स् थानीय सर्वसाधारण चन्द्रप्रकाश आचार्यले  घर–घरमा सिंहदरवार भन्ने  नारा झुटा सावित भएको  भन्दै  आक्रो श व्यक्त गरेका छन् ।