राेल्पामा दलित माेर्चाका जिल्ला अध्यक्ष लाल बहादुर सुनार गिरफ्तार

प्रकाशित मिति : शनि, मंसिर २, २०७४



राेल्पा,
राेल्पामा दलित राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला अध्यक्ष लाल बहादुर सुनारलाई गिरफ्तार गरेको छ ।

सुनारलाई हिजाे साँझ ८ बजे राेल्पाकाे लिबाङबाट गिरफ्तार गरेकाे हो ।

यसअघि राेल्पाबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटेरी सहित ६ जनालाई गिरफ्तार गरिसकेको छ ।