कैलालीको मतदान केन्द्र नजिकै बाल्टिन बम, मतदाता घर फर्के

प्रकाशित मिति : बिहि, मंसिर २१, २०७४



 

२१ मंसिर
धनगढी । कैलालीको एक मतदान केन्द्रमा
बम विस्फोट भएको छ ।
कैलालीको जानकी गाउँपालिकाको
सरस्वती माबि दुर्गौली मतदान केन्द्र
नजिकै शक्तिशाली बाल्टिन बम फेला
परेको छ।
कैलालीको निर्वाचन क्षेत्र-को उक्त
मतदान केन्द्रमा बम भेटिएपछि लाइमा
बसेका र अाउँदै गरेका मतदाता अातंकित
भएका थिए । स्थानीयका अनुसार बीच
बाटोमा अाउँदै गरेका केही मतदाता घर
फर्केका छन् ।