थारु संस्कृति जोगाउन माघी सांकृतिक कार्यक्रम

प्रकाशित मिति : सोम, पुस २४, २०७४



तुलसीपुर उप–महानगरापलिकास् तरीय माघी सांस् कृतिक कार्यक्रम नृत्य प्रतियो गिता तुलसीपुरमा सम्पन्न भएको  छ । माघी पर्व नजिकिदै  गर्दा भुहयार थान निर्माण समितिले  कार्यक्रम आयो जना गरे को  हो  । पछिल्लो  समय हराउन थाले को  थारु कला र संस् कृति बचाउन प्रतियो गिताको  आयो जना गरे को  भुह्यार थान निर्माण समितिका उपाध्यक्ष नारायण चौ धरीले  जानकारी दिनुभयो  । प्रतियो गितामा थारु भे षभूषामा सजिएका १६ टो लीको  सहभागिता थियो  ।

प्रतियो गितामा दक्षिण कपडादे वी प्रथम, घुस्री द्वितीय र बनगाउ“ तृतीय भएको  छ । विजयीहरुलाई क्रमशः पा“च हजार, चार हजार र तीन हजार पुरष्कार तथा प्रमाणपत्र प्रदान गरिएको  थियो  ।

कार्यक्रम समापन अवसरमा बो ल्ने  सहभागीहरुले  विविधतायुक्त दे श, कला र संस् कृतिले  धनी भएको  चर्चा गदैर्  यसको  संरक्षणमा जुटनुपनेर्  बताएका थिए । लो प हुन लागे को  थारु पहिचान र संस् कृति बचाउन आवश्यक रहे को  भन्दै  यसका लागि थारु समुदाय नै  अग्रसर भएर अघि बढ्नु पनेर्  बताए । अधिकांश थारु जातिले  आफ्नो  पहिरन र भाषा बिर्सिन लागे को  भन्दै  यसतर्फ सजग र सचे त हुन पनि आग्रह गरे  ।

समितिका अध्यक्ष रामशरण चौ धरीको  अध्यक्षता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा प्रतिनिधिसभा सदस् य हिराचन्द्र के सी, प्रदे शसभा सदस् य इन्द्रजीत चौ धरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे , नागरिक समाज दाङका संयो जक टीकाराम रे ग्मीलगायतले  बो ल्नुभएको  थियो  ।