सल्यानमा बस पल्टीदा ३ जनाको मृत्यु ३८ जना घाइते(नामसहित)

प्रकाशित मिति : सोम, माघ ८, २०७४



दाङ, ८ माघ ।

सल्यानमा बस पल्टीदा ३ जनाको ज्यान गएको छ भने ३८ जना घाइते भएका छन् ।

मृतक र घाईतेको नामसहित पूर्ण विवरण

इ.प्र.का.लुहाम सल्यान

बस दुर्घटनाको टिपोर्ट जाहेरी

मिति २०७४।१०।०८ गते अं. १४:३० बजेको समयमा जिल्ला सल्यान छत्रेश्चरी गा.पा. वडा नं.-६भाताखोला नजिक रुकुम देखी दाङ तर्फ जादै गरेको कालिका मालिका यातातातको ना.५ ख ५३१नं.को बस रोड देखी अं.१५० मिटर तल खस्न गई दुर्घटना हुदा निम्न मानिसहरु घाईते तथा मृत्यु भएको । घटनास्थलमा इ.प्र.का.लुहाम सल्यानवाट प्र.ना.नि.लक्ष्मण डांगीको कमाण्डमा १३ जना र जि.प्र. का.बाट प्र.ना.नि.एकेन्द्र खड्काको कमाण्डमा ११ जना टोली घटनास्थलमा खटि गएको उक्त घटनास्थल इ.प्र.का.लुहाम सल्यानवाट ३ कि.मी.दक्षिण जि.प्र.का.सल्यानवाट १८ कि.मि.पुर्व पर्ने । वि.वि.पछी जाहेर ।

मृतक

जि.रुकुम मुसिकोट न.पा. बस्ने वर्ष अं.३५/३६ की पुष्पा खड्का (के.सी.)
जि.सल्यान बागचौर न.पा.१० वस्ने वर्ष ७० की छन्चरी वि.क.
जि.रुकुम प्युघा वस्ने वर्ष १७ को भिम बहादुर खड्का

घाईतेहरु

जि.रुकुम मु.न.पा.वडा नं.१ बस्ने वर्ष १८ को विवेक हमाल सिरियस (नेपालगंज रिफर)
जि.रुकुम त्रिवेणी गा.पा.७ वस्ने वर्ष २२ की दिपशिखा वली सिरियस (नेपालगंज रिफर)
जि.रुकुम मु.न.पा.वडा नं.३ बस्ने केदार के.सी. सिरियस (नेपालगंज रिफर)
ऐ.ऐ.वस्ने वर्ष ७ को अंकित के.सी. सिरियस (नेपालगंज रिफर)
ऐ.ऐ.६ बस्ने वर्ष २४ की विमला रावत सिरियस (नेपालगंज रिफर)
जि.रुकुम त्रिवेणी गा.पा.बस्ने वर्ष १६ की विन्दु वली सिरियस (नेपालगंज रिफर)
जि.रुकुम सानोभेरी गा.पा.वडा नं.६ वस्ने वर्ष ६ को गौरव रावल सिरियस (नेपालगंज रिफर)
जि.रुकुम मु.न.पा.वडा नं.३ बस्ने वर्ष ४ की आयुसी के.सी. सिरियस(नेपालगंज रिफर)
जि.दाङ घोराही उ.म.न.पा.वस्ने धनसरा खड्का सिरियस (नेपालगंज रिफर)
जि.रुकुम मु.न.पा. १ वस्ने वर्ष १८ को मदन कुमार वली सिरियस (नेपालगंज रिफर)
जिल्ला सल्यान ढोरचौर गा.पा. बस्ने वर्ष २२ को डिल्लीराज लामीछाने सिरियस (नेपालगंज रिफर)
जि.सल्यान ढोरचौर गा.पा.बस्ने सिता कसेरा सिरियस (नेपालगंज रिफर)
जि.सल्यान ढोरचौर गा.पा.वस्ने सिता कसेराको छोरी अस्मिता कसेरा (नेपालगंज रिफर)
जि.सल्यान दार्मा गा.पा.१ बस्ने वर्ष ५१ को भद्र बहादुर के.सी सिरियस
जि.रुकुम सानोभेरी गा.पा.वस्ने वर्ष १६ की टिका परियार सामान्य
ऐ.ऐ. बस्ने वर्ष ९ को अनिष विक्रम के.सी. सामान्य ।
जि.रुकुम भुमे गा.पा.३ वस्ने वर्ष २८ को श्यामलाल कामी सामान्य
जि.सल्यान वागचौर न.पा.६ वस्ने वर्ष २७ को अजय वली सामान्य
जि.रुकुम मु.न.पा.१३ बस्ने वर्ष १७ की उर्मिला ददेल सामान्य
ऐ.ऐ.वस्ने वर्ष १९ की सिता वि.क. सामान्य
ऐ.ऐ.वस्ने वर्ष डेढ की जेनिशा वि.क. सामान्य
जि.दाङ विजौरी बस्ने वर्ष ७४ कि पार्वती पुन सामान्य
जि.दाङ तुल्सीपुर उ.म.न.पा.१० बस्ने वर्ष १६ को याम बहादुर वि.क.सामान्य ।
जि.रोल्पा सुकिदह गा.पा.५ वस्ने वर्ष २८ को तिलक के.सी. सामान्य ।
ऐ.ऐ.वस्ने वर्ष २२ को दपेन्द्र के.सी. सामान्य
जि.सल्यान वागचौर न.पा.३ वस्ने वर्ष २५ की तारा वि.क.सामान्य
ऐ.ऐ.वस्ने वर्ष ३ महिनाकी रक्षा वि.क.सामान्य
जि.रुकुम मु.न.पा.४ बस्ने वर्ष ५३ को पदम रावल सामान्य
जि.रुकुम वाफिकोट न.पा.२ वस्ने वर्ष ४५ को गोपाल नाथ सामान्य
ऐ.ऐ.वस्ने वर्ष २१ को सुदिर नाथ सामान्य
जि.दाङ तुल्सीपुर उ.म.न.पा. वडा नं.१९ बस्ने वर्ष २१ को शंकर के.सी.सामान्य
जि.दाङ तुल्सीपुर उ.म.न.पा. १९ बस्ने वर्ष ३२ को भिम बहादुर वली सामान्य (डिस्चार्ज)
जि.सल्यान वागचौर न.पा.७ बस्ने वर्ष २८ की निर्मला खड्का सामान्य (डिस्चार्ज)
जि.रुकुम त्रिवेणी गा.पा. ६ बस्ने वर्ष ६२ को भद्रसिंह पुन सामान्य (डिस्चार्ज)
जि.सल्यान बागचौर न.पा.४ बस्ने वर्ष ३८ को ईश्वरी नारायण वली सामान्य (डिस्चार्ज)
जि.सल्यान बागचौर न.पा.४ बस्ने वर्ष ४ को आयुष घर्ती सामान्य (डिस्चार्ज)
जि.रुकुम त्रिवेणी गा.पा. ६ बस्ने वर्ष १४ को ईश्वर पुन सामान्य (डिस्चार्ज)
ऐ.ऐ.वस्ने वर्ष १८ की उषाकिरण पुन सामान्य ।(डिस्चार्ज)