युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन रिहा

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



 

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन अाज रिहा हुनु भएको छ । सर्वाेच्च अदालतले रिहा गर्न अादेश दिएपछि उहाँ रिहाइ हुनुभएको हो । गत असाेज २९ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोकाे बैठक दाङको राजपुर गाउँपालिका वडा नं. ४ मुङ्गेठामा बसिरहेको स्थानबाट २१ जनासँग उहाँ पनि गिरफ्तारी पर्नुु भएको थियो ।

दाङ देेउखुरी जिल्ला अदालतमा अस्ति नै  रिहा गरिसकेपछि पनि प्रहरीले गिरफ्तार गरि काठमाडौं हिरासत लगेकाे थियो ।