कृष्णबहादुर महराले पाए सफाइ

प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६



जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।