काभ्रे सम्पर्क मंचका पूर्व सचिव चाैलागाईं लगायत ३ नेताकार्यकर्ता रिहा

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६



नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे सम्पर्क मंचका पुर्ब सचिब लगायत तीन नेताकार्यकर्ता दरबार मार्ग बाट रिहाइ भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो  । जनयुद्ध दिवसको दिन उनलाई काठमाडौंको सुन्धाराबाट गिरफ्तार गरि १५ दिन दरबार मार्गमा राखी अनुसन्धान थालेको थियो ।

पुनः पक्राउ परेका चौलागाईंलाई अभद्र व्यबहारको मुद्दा चलाएको थियो ।